गैर आवसिय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको २०२३-२०२५ कार्यकालको लागि २०२३/०६/०१ बिहीबार तारिख ००:०० देखि २०२३/०६/१ तारिख बिहीबार २३:५९ बजे सम्म उम्मेद्वार मनोनयन आह्वान गरीएको थियो । २०२३-२०२५ कार्यकालको लागि निर्वाचनमा उम्मेदवार हुनको लागि दर्ता भएका मनोनयन पत्रहरु रासपको बिधानको परिच्छेद ८ को ४.१ बमोजिम नियमावली अनुसार प्रक्रिया नपुगेका र फाराम पूर्ण…

निर्वाचन सम्बन्धि सुचना !!!
गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्बन्धि सुचना !!! गैर आवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्यसमिति निर्वाचन कमिटि (रासपाको बिधानको परिच्छेद ८ को ३.१ बमोजिम गठित) संयोजक किरण बर्माको अध्यक्षतामा सदस्यहरु सुपेन्द्र घिसीङ र मोहन सिंह मडैको सहभागितामा बैठक बसी कार्यसमिति बैठकबाट प्राप्त जानकारी सहित निम्न निर्णयहरु गरिएको छ…