elction-commission 2023

निर्वाचन सम्बन्धि सुचना !!!

गैर आवासीय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्बन्धि सुचना !!!      गैर आवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्यसमिति निर्वाचन कमिटि (रासपाको बिधानको परिच्छेद ८ को ३.१ बमोजिम गठित) संयोजक किरण बर्माको अध्यक्षतामा सदस्यहरु सुपेन्द्र घिसीङ र मोहन सिंह मडैको सहभागितामा बैठक बसी कार्यसमिति बैठकबाट प्राप्त जानकारी सहित निम्न निर्णयहरु गरिएको छ…