उम्मेद्वार नामावली प्रकाशन सम्बन्धि सुचना !!!

      गैर आवसिय नेपाली संघ जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको २०२३-२०२५ कार्यकालको लागि २०२३/०६/०१ बिहीबार तारिख ००:०० देखि २०२३/०६/१ तारिख बिहीबार २३:५९ बजे सम्म उम्मेद्वार मनोनयन आह्वान गरीएको थियो । २०२३-२०२५ कार्यकालको लागि निर्वाचनमा उम्मेदवार हुनको लागि दर्ता भएका मनोनयन पत्रहरु रासपको बिधानको परिच्छेद ८ को ४.१ बमोजिम नियमावली अनुसार प्रक्रिया नपुगेका र फाराम पूर्ण रुपमा नभरेका उम्मेदवारहरु पनि भएकोले जून ३ तारिख १७:०० सम्म नपूग डकुमेन्टहरु ईमेल मार्फत पठाउन हार्दिक अनुरोध गर्दछौ । समय सीमामा डकुमेन्टहरु प्राप्त नभएमा उम्मेदवारी स्वत रद्द हुने छ ।प्राप्त उम्मेदवारहरुको नाम तपशील अनुसार प्रकाशन गरिएको छ ।

Categories: Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *